• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सर्वोच्च जाने देउवा समूहको निर्णय
  • खबरदाता

नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार (माघ ३) सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार ९माघ ४० सर्वोच्च जाने जानकारी दिए । आयोगले शुक्रबार (माघ २)...

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १७ तारिख । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

नदीमा जिप खस्दा तीन जनाको मृत्यु
  • रासस

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो...

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा
  • रासस

नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ...

निर्वाचन सामग्री आपूर्ति : १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो
  • खबरदाता

निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायत सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायिक संस्था सूचीकरण गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर...

देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बिहान ८ बजे बस्दै
  • खबरदाता

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सुरु हुनेछ । शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो । बैठक पार्टीको...

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्ने सबै कांग्रेस – उपसभापति शर्मा
  • खबरदाता

नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने बताएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस हो भन्ने निर्णय गरेपछि...

निर्वाचन आयोगले दियो गगन थापालाई आधिकारिकता
  • खबरदाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गरेको स्रोतले जानकारी दियो । “गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८