• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
गोरखाबाट चुनाव लड्दै बाबुराम भट्टराई
  • खबरदाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा– २ बाट चुनाव लड्ने भएका छन् । नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकसमेत रहेका उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । भट्टराईले आम मतदाता, शुभचिन्तक र अन्य पार्टी नेता–कार्यकर्ताहरूको समेत आग्रहअनुसार पुनः उम्मेदवार बन्ने निर्णय...

धरानका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा
  • खबरदाता

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
  • खबरदाता

दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो । साइबर ब्यूरोका एसपी दीपकराज...

बालेनले दिए मेयरबाट राजीनामा
  • खबरदाता

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो । “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा...

मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटे बालेन, के हो कारण ?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० काठमाडौंको मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन् । उनले आज पार्टी कार्यालय चस्मती जानुअघि राजीनामा दिने चर्चा थियो । शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार महानगर प्रमुखबाट शाहले अहिलेसम्म...

देउवा समूहको रिट दर्ता, पेसी पर्सि
  • खबरदाता

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्...

कांग्रेसको आधिकारिकता माग्दै सर्वोच्च पुग्यो देउवा समूह
  • खबरदाता

नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष सर्वोच्च अदालत पुगेको छ । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वाच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीले जानकारी...

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ४ गते आइतबार । माघ कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२६ जनवरी १८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा...

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो। छलफल आयोगका कार्यवाहक प्रमुख...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८