• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
एमालेको चुनावी कमान्डर बादल
  • खबरदाता

नेकपा (एमाले)को चुनावी कमान्डर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तोकिएका छन् । आज बसेको सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु...

वीरगन्ज महानगरपालिकामा पुनः बढाइयो कर्फ्यु
  • खबरदाता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ । मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका...

तोलामै ३१ सयले बढ्यो सुनको मूल्य
  • खबरदाता

नेपाली बजारमा मंगलबार (पुस २२) सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ । अघिल्लो दिन ९पुस २१० मा प्रतितोला दुई लाख ६५...

रास्वपा सचिवालय बैठक आज, यी हुन् १० एजेन्डा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज (पुस २२) बस्दै छ । दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा छलफलका निम्ति १० विषय प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विस्तार, निर्वाचन...

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी
  • खबरदाता

गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर...

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम
  • रासस

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा...

लगातार बढिरहेको अमेरिकी डलरको मूल्य कति पुग्यो ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।...

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
  • खबरदाता

नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । “बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला,” सचिव ढकालले...

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै
  • खबरदाता

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८