• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट
  • खबरदाता

नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् । विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा...

रास्वपाले आशिका तामाङलाई दियो टिकट, धादिङ १ बाट चुनाव लड्ने
  • खबरदाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई टिकट दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई टिकट दिएको हो । तामाङ धादिङ क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछिन् ।

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा
  • खबरदाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण...

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा
  • खबरदाता

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए । “मन्त्री र म सँगै छौँ । उहाँले हिजो राजीनामा दिनुभएको हो,” यादवले बाह्रखरीसित भने...

रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर...

डलरको मूल्य १४५ पुग्दा युरोपियन युरोको कति छ ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९...

हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
  • खबरदाता

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी...

प्रतिनिधिसभा निर्वाचन : ४५ दिन बाँकी,आचारसंहिता लागु
  • खबरदाता

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा...

आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ जनवरी १९ तारिख । सोनाम ल्होछार, श्रीबल्लभ जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८