• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै
  • रासस

  फागुन १०,२०७८ नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस ९युएई०सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले पराजित...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बालुवाटारमा
  • खबरदाता

फागुन १०,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले० अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन । सत्ता साझेदार गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्रिय ) र नेकपा (...

एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडे हुन्छ : महामन्त्री थापा
  • खबरदाता

फागुन १०,२०७८ चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर एमसिसिको विपक्षमा लाग्नेले सरकार छाडेर जादा हुने बताएका छन। चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा उनले सो कुरा बताएका हुन। सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावमा सहमत पनि...

बागमती प्रदेश : सबैभन्दा बढी दुर्घटना चितवनमा
  • रासस

फागुन १०, २०७८ चितवन- बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाबाहेकका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना...

गण्डकीका मुख्यमन्त्रीसँग बेलायती राजदूतको भेटवार्ता
  • रासस

फागुन १०, २०७८ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा...

कालोपत्रे भएपछि बन्द भयो लामीडाँडा विमानस्थल
  • रासस

फागुन १०, २०७८ खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा...

सवारी साधनबाट अवैध असुली
  • रासस

  फागुन १०, २०७८ म्याग्दी भित्रिने सवारीसाधनबाट अवैधरूपमा रकम असुल भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले गरेको कानुनविपरीत रकम सङ्कलनका विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उजुरी परेपछि सवारीसाधनबाट गरिएको अवैध असुलीका विषयमा...

निर्वाचन आयोगले माग्यो ८ अर्ब ९५ करोड
  • खबरदाता

फागुन १०,२०७८   निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने
  • अन्य पत्रिका

फागुन १०, २०७८ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८