फागुन ११, २०७८ नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ । जिल्ला कारागार नुवाकोटका प्रमुख...
फागुन ११, २०७८ चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ...
फागुन ११, २०७८ विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली...
फागुन ११, २०७८ सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू...
फागुन ११, २०७८ रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका...
फागुन ११, २०७८ अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा...
फागुन १०,२०७८ प्रधानमन्त्री शेरबहादर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भएको छलफल सकिएको छ। देउवाले प्रतिनिधि सभामा टेबल भएको एमसीसी पास गर्न सघाउन ओलीलाइ आग्रह गरेका थिए। तर देउवाको उक्त आग्रहलाइ गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले अस्वीकार...
फागुन १०,२०७८ चितवन -जिल्ला प्रहरी कार्यालय चितवनले वैदेशिक रोजगार सम्बन्धि ठगीको आरोपमा एक महिलालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको खैरहनी नगरपालिका - ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निजले आफ्नो मान्छे...
फागुन १०,२०७८ चितवन ।चोरी मुद्दाका फरक प्रतिबादिलाइ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले गत भदौ २७ गते बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल सहित ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको लागि अदालतमा पेश गरेको थियो। उक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८