• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वैदेशिक रोजगारीमा ठगिएका युवालाई क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन
  • रासस

  फागुन ९,२०७८ प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख...

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित
  • खबरदाता

फागुन ९,२०७८ पोखरा विश्वविद्यालयका ११ हजार बढी विद्यार्थी दीक्षित भएका छन। विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १७ औँ दीक्षान्त समारोहमा २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म...

एम्बुलेन्सको ठक्करबाट मृत्यु
  • रासस

  फागुन ९,२०७८ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...

स्थानीय निर्वाचनका लागि १० दलले गरे दर्ता
  • खबरदाता

  फागुन ९,२०७८ निर्वाचन आयोगले तोकेको समयमसिमा भित्र १० वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन। आयोगमा दर्ता भएका १०९ वटा दल मध्ये १० आइतबार सम्म १० दलले मात्र निवेदन दिएका हुन।आयोगले फागुन ५ गते ११ दिनको समय राखेर...

एमसिसीमा देउवाको दर्बिलो अडान
  • अन्य पत्रिका

  फागुन ९, २०७८ देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही
  • अन्य पत्रिका

  फागुन ९, २०७८ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी...

क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले
  • अन्य पत्रिका

फागुन ९, २०७८ धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका...

गठबन्धनमा संकट
  • अन्य पत्रिका

फागुन ९, २०७८ प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको विपक्षमा नै...

वडाको सीमाना परिर्वतनका लागि ५० वटा निवेदन
  • अन्य पत्रिका

फागुन ९, २०७८ आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ।   स्थानीय तहको मिति घोषणा भइसकेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८