फाल्गुन १३, २०७८ नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको सहयात्रा सकिएको निष्कर्ष निकालिसकेको छ । सहयात्रा सकिएको मात्र होइन । अब यी दुवै बाम घटकसँग शत्रुतापूर्ण सम्बन्ध बनिसकेको छ । तैपनि वैकल्पिक साझेदार भेटिइसकेको छैन । नेकपा एमालेसँग कांग्रेसले निकै...
फागुन १२,२०७८ केहि बेर अघि बालुवाटारमा सुरु भएको काङ्ग्रेस र एमालेबिचको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा एमसिसि पास गराउन लचिलो देखिएका छन।उनले एमालेले एमसिसि पास गर्न सहयोग गरेमा अहिलेको गठबन्धन तोड्न आफु तयार रहेको बताएका...
फागुन १२,२०७८ चितवन - दुई जना फरार प्रतिबादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ५ बस्ने बर्ष २८ को रेबन्त महतो र रत्ननगर १६ बस्ने बर्ष ३६ को मनोज कुमाल रहेका छन। महतोलाइ २०७७ साल चैत...
फागुन १२,२०७८ चितवन - चितवनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १३ भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जको बेलसार भन्ने ठाउँमा बाघले आक्रमण गर्दा भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । चिजा,...
फागुन १२,२०७८ सत्ता गठबन्धनको प्रमुख दर काङ्ग्रेसले गठबन्धनको औचित्य सकिएको बताएको छ। बिहीबार संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले उक्त निर्णयमा पुगेको हो। शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले...
फागुन १२,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी...
फागुन १२, २०७८ रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे –...
फागुन १२,२०७८ पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।...
फागुन १२,२०७८ चितवन - चितवनमा पनि नो एमसिसि भन्दै प्रदर्सनकारिले सिडिओ कार्यालय घेराउ गरेका छन। देशैभर एमसिसिको बिरोधमा प्रदर्सन भइरहदा एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनले पनि बिरोध प्रदर्सन गरेको हो। उसले बिहिवार भरतपुरको चौबीसकोठी आयोजना गरेको प्रदर्सनमा विद्यार्थीहरुको उल्लेख्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८