• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचाइयो
  • रासस

  फागुन १३, २०७८ नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छट्पटाइरहेकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना...

यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिदैन : माधब नेपाल
  • रासस

फागुन १३,२०७८ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजना नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले...

देउवाले खोजे ओलीको साथ : फुटको संघारमा सत्ता गठबन्धन
  • अन्य पत्रिका

फागुन १३, २०७८ अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित...

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी
  • अन्य पत्रिका

  फागुन १३, २०७८ स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप...

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : नेपाल
  • रासस

  फागुन १३, २०७८ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका...

झापाको दोमुखामा भीषण आगलागी
  • खबरदाता

फागुन १३, २०७८ झापा – झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ। आगलागीमा परी केही स्थानीयबासी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरुको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। बिहीबार राति करिब ११ बजे त्यहाँ रहेका...

सभामुखको विकल्प खोज्न कांग्रेस तयार
  • अन्य पत्रिका

फागुन १३, २०७८ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा...

सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
  • अन्य पत्रिका

फागुन १३, २०७८ पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर...

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने
  • अन्य पत्रिका

  फागुन १३, २०७८ वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८