• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
टिपर दुर्घटनामा चालकको मृत्यु
  • रासस

फागुन १४,२०७८ डडेल्धुरा– डडेल्धुरा सदरमुकामनजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप ००१ क १८७९ नंको टिपर...

बालकोटमा काङ्ग्रेस एमालेबीच जुटेन सहमति
  • खबरदाता

  फागुन १४,२०७८ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसदमा जारी राखेको...

एसएलसी ब्याच २०४७ द्वारा बालकुमारीलाई तीन लाख सहयोग
  • खबरदाता

  फागुन १४,२०७८ बालकुमारी माबिका पुर्ब विद्यार्थीहरुले बिद्यालयलाई ३ लाख बढीको सहयोग गरेका छन। बालमाविद् अलम्नाई एसोसिएसन एसएलसी ब्याच २०४७ का विद्यार्थीले शुक्रबार बालकुमारी माध्यमिक विद्यालयलाई ३ लाख २५ हजार ७०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । उक्त ब्याचका ५१...

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु – युक्रेनी स्वास्थ्य मन्त्री

  फागुन १४,२०७८ किभ - युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये...

रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी
  • एजेन्सी

फागुन १४, २०७८ रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य...

नारायणी सेन्ट्रलद्वारा खाद्यान्न सहयोग
  • खबरदाता

  फागुन १४,२०७८ नवलपुर - लायन्स क्लब अफ नारायणी सेन्ट्रलले अपाङ्गता भएकाहरुलाइ खाध्यान्न सहयोग गरेको छ। क्लबले शनिवार एक कार्यक्रमको आयोजना गर्दै गैंडाकोट १ मा रहेको अपाङ्ग जिवन विकाश संथालाइ खाध्यान्न सहयोग गरेको हो।उक्त संस्थाले करिब २५ जना अपाङ्गता भएकाहरुलाइ...

युक्रेन आक्रमणको विरोधमा रुसभित्रै प्रदर्शन
  • एजेन्सी

  फागुन १४,२०७८ युक्रेनमा गरेको सैन्य आक्रमणको विरोधमा रुसका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनअघि युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए । त्यसयता युक्रेनमा युद्ध जारी छ । रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको...

प्रहरीले नै रगत दिएर बचाए आन्दोलनकारीको ज्यान
  • अन्य पत्रिका

  फागुन १४, २०७८ अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी...

फोहोर व्यवस्थापनको रणनिती निर्माण गर्न कार्यशाला
  • खबरदाता

  फागुन १४,२०७८ चितवन - नेपाल विकास समाजले भरतपुर महानगरपालिका क्षेत्रको घरेलु फोहोर व्यवस्थापनको लागि रणनिती निर्माण गर्न कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार महानगरपालिकामा गरेको कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यशालामा नेपाल विकास समाजका कार्यक्रम संयोजक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८