फागुन १५,२०७८ आइतबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै छ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि बिहान साढे ११ बजे...
फागुन १५, २०७८ सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न थालिएको छ । चालू आर्थिक वर्षका लागि सुरक्षाकर्मीका लागि आवश्यक पर्ने पोसाक (युनिफर्म)को कपडा वीरगञ्जमा रहेका दुईवटा कपडा उद्योगले तयार गरिरहेका छन् । सुरक्षा निकायबाट प्राविधिक अनुगमन, परीक्षण...
फागुन १५, २०७८ युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ । जर्मनीस्थित नेपाली...
फागुन १५, २०७८ संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र...
फागुन १५, २०७८ सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका...
फागुन १५, २०७८ बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक मान्दै आएका क्षेत्रको कर्जा प्रवाह घटाउन दबाब परेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारीसाधन खरीद, रियल इस्टेट, शेयर धितो र ट्रस्ट रसिद (टीआर) कर्जामा जोखिम...
फागुन १४,२०७८ प्रजातन्त्रवादी वकिलहरूको छाता सङ्गठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन ९डिएलए० काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित भएका छन । एशोसिएशनको सनिवार सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी हुन । उनका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१,...
फागुन १४, २०७८ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि कालापत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा...
फागुन १४,२०७८ डडेल्धुरा– डडेल्धुरा सदरमुकामनजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप ००१ क १८७९ नंको टिपर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८