फागुन २३, २०८ मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार...
फागुन २३, २०७८ कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक...
फागुन २३, २०७८ पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च...
फागुन २३, २०७८ अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेकाले कर्मचारी अवकाश हुँदा...
फागुन २३,२०७८ तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्...
फागुन २२,२०७८ चितवन प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनबाट ३ जनालाइ पक्राउ गरेको छ। पक्रउ पर्नेमा चितवनको कालिका नगरापालिका –५ पदमपुरका १८ वर्षीय बरुण महतो , २६ वर्षीय मनोज दमै र कालिका ७ का ३३ वर्षीय कान्जालाल भन्ने बाङदोर्जे लामा...
फागुन २२,२०७८ चितवन । चितवनको कालिका नगरपालिका वडा नं १० मा नवजात शिशुलाई जन्म दिएर हत्या गर्ने एक महिला प्रहरीले पक्राउ परेकी छन। गत फागुन १९ गते कालिका १० टुडीखेलमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको सुचनाको...
फागुन २२,२०७८ चितवन – चितवनमा यामाहा मोटर साइकलको एक्सचेन्ज मेला सुरु भएको छ। मोरङ अटो वर्कसको आधिकारिक बिक्रेता नबिन अटोले आइतबारबाट उक्त महामेलाको आयोजना गरेको हो। नारायणगढको नारायणी नदी किनारमा सुरु भएको यामाहाको महा एक्सचेन्ज मेला पाँच दिनसम्म चल्ने...
फागुन २२,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अघि बढाउन सबै दल सहमत भएका छन् । सिफारिस समितिमा एमाले पनि बस्ने बस्ने भएको छ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग प्रस्ताव अघि बढाउन सहमति जुटेको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८