फागुन १६,२०७८ चितवन - एमसिसि पास भएको बिरोधमा उत्रिएका बन्दकर्ताले चितवनमा २ वटा ट्रकमा आगजनी गरेका छन। पश्चिम् चितवनको रामपुरमा इँटा बोकेर आएको ना ६ ख ५५३४ नम्बरको ट्रकमा आगजनी गरेका छन। आगजनीबाट ट्रकमा सामान्य क्षति भएको चितवन प्रहरी...
फागुन १६,२०७८ चितवन - भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका...
फागुन १६, २०७८ खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको...
फागुन १६, २०७८ त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका...
फागुन १६, २०७८ युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्। राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किम...
फागुन १६, २०७८ नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन...
फागुन १६, २०७८ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि...
फागुन १६,२०७८ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशको आर्मीलाई परमाणु हतियार उच्च शतर्कतासहित विशेष तयारी अवस्थामा राख्न आदेश दिएका छन् । युक्रेनमाथि गएको बिहीबारदेखि रुसले आक्रमण गर्दै आएको छ । युक्रेनमाथिको आक्रमणलाई थप गम्भीर दिशा तर्फ लैजाने शंकेत गर्दै...
फागुन १५,२०७८ प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना एमसिसि बहुमतले पारित भएको छ। संसदमा भएको छलफल पछि अर्थ मन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारि गर्न प्रस्ताव गरेका थिए । प्रस्ताव पारित गर्नुपर्छ भन्ने पक्षमा बहुमत सांसद थिए। अर्को बैठक फागुन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८