चैत २,२०७८ गैंडाको आक्रमणबाट बच्नको लागि पोखरीमा हामफालेका सेनाका जवानको मृत्यु भएक छ। चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा रहेको सेनाको टोलीलाई एक सिंगे गैंडाले आक्रमण गर्न खोजेपछि जोगिन पोखरीमा हामफालेका जवानको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। मृत्यु हुनेमा निकुञ्जको खड्ग...
चैत २,२०७८ गएको १० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका–१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए ।...
चैत २, २०७८ जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले...
चैत २,२०७८ नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल , डिजल र मट्टितेलमा प्रति लिटर ५ रुपैया बढाएको हो। नयाँ मुल्य अनुसार पेट्रोल रु १५५ ,डिजेल १३८ , मट्टितेल १३८ र हवाइ इन्धन रु १५१...
चैत २, २०७८ सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता...
चैत २,२०७८ नेपालगन्ज – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले...
चैत २,२०७८ चितवन । उद्योग बाणिज्य संघ (उबासंघ) चितवनको नवनिर्बाचित कार्यसमितिले कार्यभार समालेको छ। बुधबार उवसंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले शपथ लिएका छन् । उनीहरुलाइ पुरानो कार्यसमितिले पदहस्तान्तरण गरेको थियो । ५५ औं वार्षिक साधारण सभा...
चैत २,२०७८ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन। नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउँदै भने...
चैत २, २०७८ म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र ९बर्थिङ सेन्टर० निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो । अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमूना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८