चैत ४, २०७८ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । निर्वाचन आयोग चुनावी चटारोमा जुटेका बेला मन्त्री श्रेष्ठ आउँदो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा कसरी भोट बढाउन सकिन्छ भनेर सरकारी स्रोत,...
चैत ४, २०७८ नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्।...
चैत ४, २०७८ प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका...
चैत ४, २०७८ मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन...
चैत ४, २०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग अलपत्र परेको छ । गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि छलफल नहुँदै र संसद् अधिवेशन अन्त्य भएसँगै अन्योल बनेको परेको समाचार राजधानी दैनिकमा छ । महाअभियोग...
चैत ४, २०७८ खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्याउने दाबी...
चैत ३,२०७८ सवारी नियम उल्लंघन गरेको भन्दै १४५ सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये दुई पाङग्रे सवारी साधन मोटरसाइकल र स्कुटर गरि जम्मा १३३ वटा, चार पाँग्रे सवारी साधन कार-७ वटा, म्याजिक भ्यान १ वटा,...
चैत ३,२०७८ चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले यस पटकको होलि सिद्धिका चेपाङ समुदायसंग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो...
चैत ३,२०७८ चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ सहित सीमान्तकृत जातिकालागि एकीकृत बस्ती आवश्यक रहेको बताएका छन। चितवनको भरतपुरमा सुरु भएको नेपाल चेपाङ संघको पाचौं राष्ट्रिय महाधिवेशन बोल्दै उनले सो कुरा बताएका हुन। महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८