• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास
  • खबरदाता

  चैत ५, २०७८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै...

निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव
  • अन्य पत्रिका

  चैत ५, २०७८ चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप...

पल शाह प्रकरण : कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा चितवनबाट महिला पक्राउ
  • खबरदाता

  चैत ५,२०७८ पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता...

भरतपुर सहित ६ वटा महानगरपालिकामा तालमेलको तयारी
  • अन्य पत्रिका

  चैत ५, २०७८ नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत...

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु
  • रासस

चैत ४,२०७८ तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६...

सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि
  • खबरदाता

  चैत ४,२०७८ गैंडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएका सैनिक जवान पवन कटुवालको उदयपुरको गाईघाटमा अन्त्येष्टि गरिएको छ। कटुवालको सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएको हो ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि...

स्थानीयको अबरोधपछि पोखराको फोहोर उठेन
  • खबरदाता

चैत ४,२०७८ कास्की - पोखराको फोहोर चार दिनदेखि उठेको छैन । फोहोर फाल्ने ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरले सम्झौता अनुसार आफूहरूलाई बजेट नदिएको आरोपमा फोहोर लैजाने बाटो नै थुनिदिएका छन् । पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरबाट...

नियम उल्लंघन गर्ने ८४ सवारीसाधन नियन्त्रणमा
  • खबरदाता

  चैत ४,२०७८ होलीको दिन रुपन्देहीको विभिन्न स्थानबाट सवारी नियमको उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना हेलमेट, मापसे गरी सवारी चलाउने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन...

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय
  • खबरदाता

चैत ४,२०७८   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई जानकारी दिए। ‘जेठ १६ देखि कक्षा १२...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८