• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुर बिमानस्थलमा किन बोल्न दिइएन प्रचण्डलाइ ?
  • खबरदाता

  चैत २३,२०७८ चितवन - बुधबार साढे ११ बजे भरतपुर- २ को आपटाडिमा हुने कार्यक्रमको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम तय भएको थियो। बिहानको ११ नबज्दै भरतपुर बिमानस्थलमा कार्यकर्ताको बाक्लो उपस्तिथि थियो। सुरक्षा ब्यबस्था...

चुनावको मुखमा गृह जिल्लामा प्रचण्ड रणनीति : धमाधम शिलान्यासदेखि लालपुर्जा वितरणसम्म
  • न्युज कारखाना

  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन...

लालपुर्जा बाँड्न प्रचण्ड आज चितवन आउँदै
  • खबरदाता

  चैत २३,२०७८ चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन। जिल्लाका सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्न प्रचण्ड आउने भएका हुन। भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण...

इच्छाकामना गाउँपालिकाले दियो किसानलाइ नगद अनुदान
  • खबरदाता

चैत २३,२०७८ चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम स्थानिय सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध...

बन्ने भयो दूधकोशी जलविद्युत आयोजना
  • खबरदाता

चैत २३ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको...

अब पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने
  • रासस

चैत २३, २०७८   आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा...

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा
  • खबरदाता

चैत २३, २०७८ उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् । नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै...

पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार
  • खबरदाता

चैत २३, २०७८ सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो...

पशुपतिमा तलब : धानदेखि मासिक दुई लाख रुपैयाँसम्म
  • खबरदाता

चैत २३, २०७८ नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८