• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने
  • खबरदाता

बैशाख ६,२०७९ नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा...

गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश
  • खबरदाता

बैशाख ६,२०७९ राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारले छानबिन सिमिति बनाएपछि निलम्बनमा परेका अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्चले आदेश पछि काममा फर्कन...

राप्रपाको चुनाव परिचालन कमिटी गठन, माडिमा मेयर जित्ने दाबी
  • खबरदाता

बैशाख ६,२०७९ राप्रपाले चितवनको माडिमा चुनाव परिचालन कमिटी गठन गरेको छ।जिल्ला भरमै राप्रपाको बलियो क्षेत्र मानिएको उक्त नगरपालिकामा चुनाव प्रचारप्रसारलाइ तिब्रता दिएको छ। युवा नेता तथा प्रदेश ३ (ख) का कोषाध्यक्ष टोजमान गुरुङ (पारस) को संयोजकत्वमा ५ सय १ सदस्यीय...

भागबण्डामा सहमति : भरतपुर माओवादी र पोखरा एकीकृत समाजवादीलाई
  • खबरदाता

बैशाख ६,२०७९ पाँच दलिय गठबन्धनले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको छ। बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको बताइएको छ। जस अन्तर्गत भरतपुर...

पोखरा महानगरबाट पछि हट्यो काङ्ग्रेस
  • खबरदाता

  बैशाख ६,२०७९ आउँदो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा मेयर नछाड्ने अडान लिएको काङ्ग्रेस पछि हटेको छ। सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाईनै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । देउवासँग छलफलका लागि...

लोसपाका नेता राजेन्द्र महतोको फेसबुक ह्याक !
  • खबरदाता

  बैशाख ६,२०७९ लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ। उनले आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताका छन ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रति मेरो...

शसांकले भने, ‘काङ्ग्रेसका कार्यकर्ता सम्झाउन गाह्रो छ’
  • खबरदाता

बैशाख ६,२०७९ चितवन - नेपाली काङ्ग्रेसका नेता शसांक कोइरालाले काङ्ग्रेसका कार्यकर्तालाइ सम्झाउन गाह्रो हुने बताएका छन। मंगलबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै यो स्थानिय निर्वाचन अघिल्लो पटकको जस्तो परिस्थिति नभएको बताउँदै गठबन्धनको निर्णयले कार्यकर्ता आक्रोशित भएको बताए। अझै निर्वाचनको समय...

एमालेको सहयोगमा सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल निर्वाचित
  • खबरदाता

बैशाख ६,२०७९ सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन । कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र...

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट
  • खबरदाता

बैशाख ६, २०७९   विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८