बैशाख १३,२०७९ भरतपुर । भरतपुर महानगर पालिका वडा नम्बर १८ को अध्यक्षमा स्वोतन्त्र उम्मेद्बारी दिएका पर्शुराम अर्यालले चुनाबमा जम्मा पाँच हजार मात्र खर्च गर्ने बताएका छन। जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले उमेदवारी दर्तामा १ हजार, पर्चा छपाइमा...
बैशाख १३,२०७९ चितवन । सोमबार एमालेबाट भरतपुरको मेयरमा उम्मेद्बारी दर्ता गराएका बिजय सुबेदीले घर दैलो अभियानलाइ तिब्रता दिएका छन। भरतपुर महानगरको वडा नम्बर २८ बाट उनले सो अभियान सुरु गरेका हुन। त्यहाँ स्थिति गोलाघाट, जितपुरमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै...
बैशाख १३,२०७९ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् । एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री...
बैशाख १३,२०७९ चितवन -राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) पाँच दलिय गठबन्धनबाट बाहिरिएका छन। जिल्लामा स्थानिय निर्वाचनमा गठबन्धनको निर्णय अनुसार सिट बाँडफाँड नभएको भन्दै उनीहरु बाहिरिएका हुन। गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको सो पार्टीले आरोप लगाएको छ।...
बैशाख १३,२०७९ चितवन - चितवनको माडीमा गुडिरहेको यात्रुबहाक बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । देबेन्द्रपुरबाट किर्तनपुर बजारमा आउँदै गरेको लु।२ख ६ नम्बरको यात्रुबहाक बस अनियन्त्रित हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले...
बैशाख १३,२०७९ चितवन - स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन । मुख्य...
बैशाख १३,२०७९– शंकर चिमरीया चितवन - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क चितवन आएर फर्किएका छन। मंगलबार बिहान चितवन आएका प्रचण्डले राजनीतिक भेटघाट गरेरको बताइएको छ। स्थानिय निर्वाचनमा गठबन्धनबाट माओवादीकी रेनु दाहालले मेयरको टिकट पाएपछि उनी पहिलो पटक चितवन...
सोल, १३ बैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ...
बैशाख १३, २०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट उम्मेद्बारी दर्ता गराउनेको संख्या १ लाख ४१ हजार ४६८ जना पुगेको छ। निर्वाचन आयोगले मंगलबार बिहान सवा १० बजे उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजे दिएक तथ्यांक विवरण अनुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८