• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दाइजो नदिएको भन्दै निर्घात कुटपिट
  • खबरदाता

बैशाख १४, २०७९ सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि...

ग्यास अभाव कायमै, सहज हुन अझै एक साता
  • खबरदाता

बैशाख १४, २०७९   काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ...

स्थानीय तह निर्वाचन : चार गुणा बढी उम्मेदवारी
  • खबरदाता

बैशाख १४, २०७९ काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३...

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने
  • खबरदाता

  बैशाख १४, २०७९ सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका...

हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी
  • खबरदाता

  बैशाख १४, २०७९ सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो...

सशस्त्रको एआईजीमा बढुवा भएका अर्याल को हुन् ?
  • खबरदाता

  बैशाख १४, २०७९ सरकारले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।   ४ वैशाखमा बसेको गृह मन्त्रालय बढुवा...

काङ्ग्रेसका केही मान्छेले फालेको रुखलाई चौतारो बनाइ छाड्ने पाका नेताको अडान !
  • केपी शर्मा

बैशाख १३,२०७९ आसन्न स्थानिय निर्वाचन, २०७९ को उम्मेद्वारी मनोनयनको दोस्रो दिन मंगलबार भरतपुर स्थिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिनभर उम्मेद्वारी दर्ता गराउनेहरुको भिडभाड रह्यो । स्वतन्त्र देखि पार्टीगततर्फका उम्मेद्वार र तीनका समर्थक, प्रस्तावक लगायत केही कार्यकर्ता कार्यालयको परिसरभर यत्रतत्र थिए...

कामगर्नेलाइ पार्टीले हैन जनताले छान्छन भन्दै काङ्ग्रेसका अधिकारीले दिए स्वोतन्त्र उम्मेद्बारी
  • खबरदाता

  बैशाख १३,२०७९ चितवन । पार्टीले टिकट नदिएपछि चितवनको कालिका नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा राजकुमार अधिकारीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । नेपाली कांग्रेसको सक्रिय सदस्य भएपनि पार्टिले आफ्नो योगदानको कदर नगरेको तर यस वडाका जनताको...

पाँच हजार बोकेर भरतपुर १८ को वडाध्यक्षमा अर्यालको उम्मेद्बारी
  • खबरदाता

बैशाख १३,२०७९ भरतपुर । भरतपुर महानगर पालिका वडा नम्बर १८ को अध्यक्षमा स्वोतन्त्र उम्मेद्बारी दिएका पर्शुराम अर्यालले चुनाबमा जम्मा पाँच हजार मात्र खर्च गर्ने बताएका छन। जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले उमेदवारी दर्तामा १ हजार, पर्चा छपाइमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८