असार १४,२०७९ झापा – लगातारको बर्षाले झापाका विभिन्न स्थानमा २ सय ७७ घर डुबानमा परेका छन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा...
असार १४,२०७९ काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले काठमाडौ महानगरले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा...
असार १४,२०७९ न्युरो टिप्न जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रत्ननगर-१४ माधवपुर घर भई खैरहनी-१ साहीचोक बस्ने ३४ वर्षिया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो करिब ३।१५ मा खैरहनी-६ तुलसीपुर स्थित लदरी खोलाको डिलबाट चिप्ली खोलाले बगाएर...
असार १३, २०७९ कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२...
असार १३, २०७९ सशस्त्र प्रहरीको टोलीले धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र...
असार १३,२०७९ चितवन । दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार सांँझ ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगर पालिका वडा नम्बर १२ स्थित टिकौली जंगलमा भरतपुरबाट टांँडी जांँदै गरेको प्रदेश...
असार १३, २०७९ अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ ।...
असार १३, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथआज हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार...
असार १३, २०७९ निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८