• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा
  • खबरदाता

असार १३, २०७९ पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको...

११ जना सहसचिव बरण्डामा
  • खबरदाता

  असार १३, २०७९ सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका...

देशभर सामान्य देखि मेघ गर्जनसहितको वर्षा
  • खबरदाता

असार ११, २०७९ शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू९भागमा स्थानीय...

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र
  • खबरदाता

असार ११, २०७९ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन ।   प्रस्तावक दलहरूले प्रस्ताव...

मतदाता नामावली दर्ता अब घरबाटै
  • खबरदाता

असार ११, २०७९ मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला...

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव
  • खबरदाता

असार ११, २०७९ जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा। बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । कार्यकारिणी समितिका अध्यक्ष...

मन्त्रीबाट नहट्ने अडानले समाजवादीमा भाँडभैलो
  • खबरदाता

असार १०, २०७९ नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट...

घरकै खानाबाट पनि सर्न सक्छ हैजा
  • खबरदाता

  असार १०, २०७९ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा ९कोलेरा०का बिरामी पुष्टि भएको छ...

दुबईको ‘सुपर जनरल’ ब्राण्ड चितवनमा
  • खबरदाता

असार ९,२०७९ चितवनः दुबईको सुपर जनरल ब्राण्डको बिक्रीवितरण चितवनबाट पनि सुरु भएको छ। बिहिवार एक कार्यक्रमको आयोजना गर्दै नारायणगढको लीलाचोक सुपर दुबईको ब्राण्ड “सुपर जनरल” को बिक्री केन्द्रको उद्घाटन गरिएको हो। सुपर जनरलको अधिकारिक बिक्रेताको रुपमा अल्फा ईलेक्ट्रोनिक्स रहेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८