• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बूढानीलकण्ठ र सानेपामा पनि हैजा
  • खबरदाता

  असार ९, २०७९ तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ुअपवाद हो, अन्यत्र...

पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो
  • खबरदाता

असार ९, २०७९   कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ। आर्थिक सर्वेक्षण ०७८.०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५।५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ।...

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब
  • खबरदाता

  असार ९, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै...

मन्त्री हेरेफेरमा आलटाल : एकीकृत समाजवादी प्रधानमन्त्रीसँग रुष्ट!
  • खबरदाता

असार ९, २०७९ काठमाडौं - पार्टीका सबै नेतालाई पालैपालो मन्त्रीको कुर्सीमा बसाउने योजनामा रहेको नेकपा (एकीकृत समाजवादी) का निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेका छन् । पार्टीको मन्त्री परिवर्तन गर्न दिएको सूचीलाई प्रधानमन्त्रीले वेवास्था गरेपछि एकीकृत समाजवादी सत्ता गठबन्धनप्रति रुष्ट...

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन
  • खबरदाता

असार ८, २०७९ न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरण’दयगत छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्...

चितवनमा ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने
  • खबरदाता

  असार ८,२०७९ भरतपुर - जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले भरतपुरमा पत्रकारसँग अन्तरकृया कार्यक्रमको...

यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • खबरदाता

  असार ८, २०७९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना...

स्वास्थ्य बीमा आफैँ बिरामी
  • खबरदाता

  असार ८, २०७९ स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर...

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता
  • खबरदाता

असार ८, २०७९   बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।   प्रधानमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८