• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै
  • खबरदाता

साउन ८, २०७९   नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्।   आर्थिक वर्ष २०७८/०७१ को...

चितवनमा रगत अभाव भएपछि संकलनमा लागे पत्रकार
  • खबरदाता

साउन ७,२०७९   चितवन - जिल्लामा रगतको अभाव भएपछि रगत पुर्ति गर्न चितवनका पत्रकार आफै सकृय भएका छन। रगतको अभावलाइ मध्यनजर गर्दै पश्चिम चितवन पत्रकार मञ्चले आउँदो २८ गते भरतपुर १९ को रामपुर बजारमा बृहत् रक्तदान कार्यक्रमको तयारी गरेको छ।...

थप ३३५ जनामा कोरोना संक्रमण
  • खबरदाता

साउन  ७ , २०७९   देशभर थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार थप ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको कोरोना परीक्षण गरिएको थियो।...

निकुञ्जका कारण माडीमा परेको समस्या समाधान हुन्छ : मन्त्री यादव
  • खबरदाता

साउन  ७ , २०७९ चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले...

एक हप्तादेखि नगरपालिकाको कामकाज ठप्प
  • खबरदाता

साउन ७ ,२०७९   उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
  • खबरदाता

साउन ७ ,२०७९   ताप्लेजुङ । ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई...

नारायणगढ – मुग्लिङ सडक खण्ड सुचारु
  • खबरदाता

  साउन ७,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु भएको छ। पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक दुई तर्फि सुचारु भएको प्रहरीले जनाएको छ। सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला...

नारायणगढ – मुग्लिङ सडक खण्ड अबरुद्ध
  • खबरदाता

साउन ७,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला भन्ने स्थानमा माथीबाट ढुङगा र माटो सहितको पहिरो आई दुवै तर्फ बाटो अबरोध...

एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिन थालियो
  • खबरदाता

साउन ७, २०७९   सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८