• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने
  • खबरदाता

साउन ७, २०७९   सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले...

राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु
  • खबरदाता

साउन ७, २०७९   नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ुमुभमेन्टु बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ।...

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित
  • खबरदाता

साउन ६,२०७९   प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेका जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरेका थिए । मन्त्री खाणले प्रस्तुत...

घरजग्गा धितोमा पाइने कर्जामा कडाइ
  • खबरदाता

साउन ६,२०७९ बैंकिङ खबरर नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आर्थिक वर्ष २०७८-८० को मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो । नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका...

विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष – अप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ : राष्ट्र बैंक
  • खबरदाता

साउन ६,२०७९   विश्व अर्थतन्त्रमा परेको प्रत्यक्षरअप्रत्ययक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको राष्ट्र बैंकले बताएको छ । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । विगत केही समययता रुस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी...

देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

साउन ६,२०७९   पछिल्लो एक दिनमा देशभर ४५७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २ हजार १६८ जनाको पिसिआर गर्दा ३८४ र र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ गरि ४५७ जनामा संक्रमण पुष्टि...

चितवनमा १२ कोरोना संक्रमीत थपिए
  • खबरदाता

  साउन ६,२०७९ चितवन । चितवनमा ६३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ११ र कालिका नगरपालिकामा १जनामा  संक्रमण पुष्टि भएको हो । चितवनमा हाल २६ जना...

काठमाडौं उपत्यकामा गाडी भाडा बढ्यो
  • खबरदाता

साउन ६, २०७९   काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू हुनेछ । प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो...

एआईजी आचार्य सवार गाडी दुर्घटना
  • खबरदाता

साउन ६, २०७९   नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक ९एआईजी० मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८