• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ग्यास बुलेटको ठक्करबाट नारायणगढमा महिलाको मृत्यु
  • खबरदाता

साउन ९, २०७९ चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे...

चितवनका ५ सहित देशभर ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु
  • खबरदाता

साउन ९,२०७९   नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ। सोमबार...

साउनको दोस्रो सोमबार : देवघाटमा भक्तजनको भीड
  • खबरदाता

साउन ९, २०७९   साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार...

गैँडाकोट नगरपालिकाको बेरुजु नौ करोड
  • खबरदाता

साउन ९, २०७९   नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा गैँडाकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ ।...

भरतपुरको रमाइलो चोकमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या
  • खबरदाता

साउन ९,२०७९   चितवन - चितवनको भरतपुरमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन। आइतबार राति करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृण्ण प्रसाद आचार्यले घरायसी बिबाद हुँदा आफ्नै...

आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा
  • खबरदाता

साउन ९, २०७९   आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राती देशभर आंशिकदेखि...

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद
  • खबरदाता

साउन ९, २०७९   बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र...

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल
  • खबरदाता

साउन ९, २०७९   इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।   मन्त्रालयका प्रवक्ता शिवप्रसाद...

रूखले किच्यो डाक्टर बन्ने सपना
  • खबरदाता

साउन ९, २०७९   विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । 'बायोलोजीु विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८