• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेस नेता गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा
  • खबरदाता

भदौ ६, २०७९ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ...

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने
  • रासस

भदौ ६, २०७९   ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा...

राजपुतले अनशन तोडिन
  • खबरदाता

भदौ ६, २०७९   आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण...

सरकारविरुद्ध देशभरका एक लाख कर्मचारी एकैपटक आन्दोलनमा
  • खबरदाता

भदौ ६, २०७९   काठमाडौं । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न...

मूल्य बढ्दा स्वचालित प्रणाली, घट्दा मनलाग्दी
  • खबरदाता

भदौ ६, २०७९   काठमाडौं । सरकारले आफ्नै निर्णयबाट पछि हटेर स्वचालित प्रणालीमार्फत पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेपछि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा घटन सकेको छैन । सरकारले पेट्रोलियममा अन्तर्राष्ट्रिय मूल्य बढ्दा बढाउने तर घट्ना नघटाउने स्वार्थप्रेरित नीति लिएको छ...

प्रसारण लाइनमा निकुञ्ज तगारो
  • खबरदाता

भदौ ६, २०७९   कोहलपुर-सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता नपाउँदा १३२ केभी प्रसारण लाइन कर्णालीमा भित्रिन...

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
  • खबरदाता

भदौ ६, २०७९   देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको...

सोमबारदेखि युरो कप बास्केटबल प्रतियोगिता
  • खबरदाता

भदौ ५,२०७९ युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए । सहभागी...

चितवनमा मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो
  • खबरदाता

भदौ ५,२०७९   चितवन । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८