भदौ ८, २०७९ सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो । अन्य कर्मचारी समायोजनसम्बन्धी...
भदौ ८,२०७९ हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण स्थानमा र पूर्वतर्फ सरदर...
भदौ ७,२०७९ चितवन - नारायणी नदिको पुलबा हामफालेर एक महिला बेपत्ता भएकी छन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसा मंगलबार दिउँसो अन्दाजी २स्४५ बजेको समयमा खैरहनी नगरपालिका ७ सुर्तनि बस्ने बर्ष २६ की रिचा उप्रेती नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता...
भदौ ७,२०७९–एलिशा तिमिल्सिना चितवन - बिप्लब नेतृत्वको नेकपा सहित चार दलले आव्हान गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ। बिहान बन्दको प्रभाव परेपनि अहिले छोटो दुरिका सवारी साधनहरु चल्न थालेका छन। बन्दलाई अबज्ञा गरेको भन्दै भरतपुरका बिभिन्न स्थानमा बन्द कर्ताहरुले...
भदौ ७, २०७९ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा उनीहरूले आज बन्दको आह्वान गरेका हुन् । बन्दको प्रभाव काठमाडौँमा...
भदौ ७, २०७९ सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा...
भदौ ७, २०७९ एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ । महानगरपालिकाले काठमाडौंका...
स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर कदम चालेको छ भदौ ७, २०७९ स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिलाई चुनाव लड्नबाट रोकेको निर्वाचन आयोगले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि कठोर...
भदौ ६ ,२०७९ चितवन - चितवनमा ६४ जनाको नमूना परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १७ र खैरहनि नगरपालिकामा १ गरि थप १८ जनामा संक्रमण पुष्टि भएको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८