भदौ ४, २०७९ बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रवार राती १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले पश्चिम नेपालका बाके , बर्दिया सहित केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का...
भदौ ४,२०७९ कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ...
भदौ ४, २०७९ निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको...
भदौ ४, २०७९ नेकपा माओवादी केन्द्रको गत पुसको प्रथम राष्ट्रिय सम्मेलनले पुनः बहुपदीय प्रणालीमा जाने निर्णय गरेको थियो ।माओवादीले बहुपदमा जाने निर्णय त गर्यो, तर सम्मेलन सकिएको आठ महिना पुग्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन ।खासगरी महासचिवमा नेताहरूले आआफ्नो...
भदौ ४, २०७९ गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गरेका निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी...
भदौ ३,२०७९ दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिन लाग्ने भएको छ। पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको छैन। सहरका चोक, गल्लीमा...
भाडा ३,२०७९ चितवन - लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरले गैंडाकोटकी सुन्तली महतोलाई आर्थिक सहयोग गरेको छ। ब्रेन ट्युमर रोगको सामना गरिरहेकी लायन सदस्य समेत रहेकी महतोलाई चितवन र गैंडाकोटका ३१ ओटा लायन्स क्लवहरुले संयुक्त रुपमा नवलपुरको गैंडाकोट निवासी...
देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन...
भदौ ३,२०७९ महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८