भदौ ३१, २०७९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको...
भदौ ३१, २०७९ सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । 'टीकापुर काण्डमा धेरै छलफल भयो ।...
भदौ ३०,२०७९ चितवन =- नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन। चितवन प्रहरीले जनाए अनुसार बिहिवार साँझ ७ बजेको समयमा नारायणगढ स्थिति पुलबाट हाम फालेर अन्दाजी ३०/३२ बर्षका पुरुष बेपत्ता भएका हुन। निजले प्रयोग गरेको प्रदेश ३-०२-००२ प...
भदौ ३०,२०७९ चितवनः जिल्लामा जापनिज इन्सेफ्लाईटीसका कारण एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ चैनपुरकी ६० वर्षिया बृद्धा रहेकी छन् । उनको उपचार पछि घर फर्किए संगै मृत्यु भएको हो । स्वास्थ्य कार्यालय...
भदौ ३०, २०७९ चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेपछि चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका...
भदौ ३०, २०७९ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्। उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन्। नोपलमा रहँदा...
भदौ ३०, २०७९ देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका...
भदौ ३०, २०७९ काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा-९सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य...
भदौ ३०, २०७९ राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८