• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बनारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

  • खबरदाता

बनारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

 

भदौ ३०,२०७९

चितवन =- नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन।

चितवन प्रहरीले जनाए अनुसार बिहिवार साँझ ७ बजेको समयमा नारायणगढ स्थिति पुलबाट हाम फालेर अन्दाजी ३०/३२ बर्षका पुरुष बेपत्ता भएका हुन।

निजले प्रयोग गरेको प्रदेश ३-०२-००२ प ९१३७ नम्बरको स्कुटर , चप्पल र सामसुङ कम्पनीको मोबाइल घट्नास्थलमा फेला परेको जनाइएको छ। प्रहरीले उनक खोजतलास समेत गरिरहेको छ।

  • प्रकाशित मिति : भदौ ३०, २०७९, बिहीवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८