• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसम : अझै केही दिन पानी पर्ने
  • खबरदाता

सोज १, २०७९   हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला
  • खबरदाता

सोज १, २०७९ सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा...

हात्तीको न्वारान गर्ने परम्मरा
  • खबरदाता

सोज १, २०७९   चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ।   चरेसको थालमा एक माना चामल र एक सय...

भरतपुरकी मेयर रेनु दाहाललाई ७ लाख ५० हजार जरिवाना
  • खबरदाता

६ महिनाभित्र जरिवाना नतिरे स्वतस् पद खारेज हुने। भदौ ३१,२०७९   भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई निर्वाचन आयोगले ७ लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ। आयोगले गरेको निर्णय अनुसार भारतपुर महानगर प्रमुख दाहाल सहित उप प्रमुख चित्रशेन अधिकारी...

भारतविरुद्ध ऐतिहासिक जित : नेपाल फाइनलमा
  • खबरदाता

भदौ ३१,२०७९   काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि रश्मी घिसिङले आकर्षक गोल गरेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा प्रिती राईले दिएको क्रममा उनले आकर्षक गोल गरेकी...

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता
  • खबरदाता

८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य मतदाता। भदौ ३१,२०७९ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता...

पुलबाट हामफालेर चितवनमा आज पनि एक पुरुष बेपत्ता
  • खबरदाता

  भदौ ३१,२०७९ चितवन - चितवनमा आज पनि पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन। प्रहरीले जनाए अनुसार शुक्रबार साँझ अन्दाजी ५:२५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने पुरानो पक्कि पुलबाट पुरुष हामफालेका हुन। बागमती प्रदेश...

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका
  • खबरदाता

भदौ ३१, २०७९   चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो।...

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

भदौ ३१, २०७९   आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८