• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दललाई उम्मेवार छान्नै हम्मे
  • खबरदाता

असोज १३, २०७९   १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।   निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने...

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?
  • खबरदाता

असोज १२ ,२०७९ काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो ।...

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
  • खबरदाता

असोज १२ ,२०७९   अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर...

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते
  • खबरदाता

असोज १२, २०७९   सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित मुलपानीमा दुर्घटनामा परेको हो ।...

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट
  • खबरदाता

असोज १२, २०७९   नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन...

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर एक किशोर बेपत्ता
  • खबरदाता

असोज ११,२०७९ चितवन - नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर वेपत्ता भएका छन । धादिङ्ग महाविरबेशी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट बस्ने बर्ष १६ का अभिषेक अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका...

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • खबरदाता

  असोज ११,२०७९ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । चितवन जिल्ला अदालतको मिति २०७७ पौष २० गतेको फैसलाले लागुऔषध मुद्दामा २ बर्ष १ महिना कैद र रु. १ लाख २ हजार जरिवाना...

डेंगुका कारण चितवनमा एक महिलाको मृत्यु
  • खबरदाता

सोज ११, २०७९   चितवन- डेंगुको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ बिरेन्द्रनगर निबासी ४० बर्षिया महिलाको डेंगुका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार स्थानीय मैलाकालिका पोलिक्लिनिकमा परिक्षणका क्रममा आइतबार...

एनसीसी र कुमारी बैंक गाभिने
  • खबरदाता

असोज ११, २०७९   अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो। एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८