असोज १०, २०७९ विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर...
असोज ९,२०७९ चितवन - गैंडाले आक्रमण गर्दा सौराहामा एक जना गम्भीर घाइते भएका छन। प्रहरीका अनुसार आइतबार साँझ ७ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ६ सौराहा बस्ने वर्ष ५५ को बिसुन महतोलाई आफ्नै घर देखि १०० मिटरको दुरीमा...
असोज ९,२०७९ चितवन - जंगली बँदेलको आक्रमणबाट घाइते भएका दिपक बि.क.को मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ७ बिहान अन्दाजी ६ बजेको समयमा भरतपुर १२ नौरङगेमा सोही स्थान बस्ने बर्ष ४० बि.क.लाई मर्निङवाक जाने क्रममा बँदेलले आक्रमण गरि घाइते...
असोज ९,२०७९ चितवन - नारायणगढ मुग्लिन सडक खण्डमा टिपरले स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ। प्रहरीले जनाए अनुसार आइतबार अन्दाजी ३:२० बजेको समयमा भरतपुर २९ स्थिति भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना८ख ४५६२ नम्बरको टिपरले नारायणगढ...
असोज ९, २०७९ नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले आइतबार राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदकमध्येका एक अधिवक्ता...
असोज ९, २०७९ हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा छ।...
असोज ९, २०७९ आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो।...
असोज ९, २०७९ नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको...
असोज ९, २०७९ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८