एमाले त्यागेका नेता घनश्याम भुसालको उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा फोनमार्फत यस्तो प्रतिबद्धता जनाएको भुसालले बताए। एमाले त्यागेपछि आफुलाई माओवादीको चुनाव चिन्हबाट लड्न प्रस्ताव आएपनि नैतिक प्रश्न उठ्ने भन्दै आफुले अस्वीकार...
असोज २३, २०७९ नेपाली कांग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ बाट उम्मेदवार बनाएको छ। त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसले टिकट दिएको छ। पौडेल र श्रेष्ठ दुबै सभापति देउवा निकट हुन्। पौडेललाई...
असोज २३, २०७९ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ। आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा...
असोज २३, २०७९ यसबर्षको बडादशैं आज सकिदै छ। आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर यो बर्षको दशैलाई बिदा गरिदै छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण...
असोज २२, २०७९ जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका(५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक...
अशोज २२, २०७९ काठमाडौं । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ भुसालको विज्ञप्ति– देशभक्ति, जनजीविका र लोकतन्त्रका...
असोज २२,२०७९ आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत...
असोज २२, २०७९ कावासोती । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य...
असोज १९, २०७९ दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८