• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने
  • खबरदाता

असोज २६, २०७९   नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो...

आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने
  • खबरदाता

असोज २६,२०७९ आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले आज नाम फिर्ता लिन सक्नेछन् । आज बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता...

सत्ता गठबन्धनका बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही
  • खबरदाता

असोज २५, २०७९   सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका...

दशैमा घुम्न आएका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु
  • खबरदाता

असोज २५,२०७९   सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक...

छ दशकपछि भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट
  • खबरदाता

असोज २५,२०७९   चितवन– भरतपुर अस्पतालको आकस्मिक सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार पुरानो...

गैँडाको आक्रमणबाट घाइते महतोको मृत्यु
  • खबरदाता

असोज २५,२०७९   चितवन - चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको छ । उनलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते उनको चितवन...

बस्ती छिरेर आक्रमण गर्ने बाघ निकुञ्जको नियन्त्रणमा
  • खबरदाता

असोज २५,२०७९   चितवन - मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको...

सुस्त मनस्थितिकि बालिका करणि गरेको अभियोगमा एक पक्राउ
  • खबरदाता

असोज २५,२०७९   चितवन - सुस्त मनस्थितिकि बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ४ बलरामटोल बस्ने बर्ष २७ का सलिम गुरुङ रहेका छन। गुरुङले असोज २३ गते बेलुकी साढे...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी
  • खबरदाता

असोज २५, २०७९ कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८