• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग
  • खबरदाता

असोज २५, २०७९   प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।  ...

कस्तो रहला आज दिनभर र राति देशभरको मौसम ?
  • खबरदाता

असोज २५, २०७९ हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।...

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट
  • खबरदाता

असोज २५, २०७९ सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ ।   नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश...

आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिह्न प्रदान
  • खबरदाता

असोज २५, २०७९   मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म...

मकवानपुरमा उम्मेदवारमाथि परेन उजुरी
  • खबरदाता

असोज २४,२०७९   मकवानपुर– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि...

झापामा पाँच पदका लागि एक सय एक जनाको उम्मेदवारी
  • खबरदाता

असोज २४,२०७९   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको...

गच्छदारको उम्मेदवारी विरुद्ध आयोगमा उजुरी
  • खबरदाता

असोज २४, २०७९   नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन्। गच्छदारको उम्मेदवारी विरुद्ध सोमबार एक युवाले निर्वाचन कार्यालयमा उजुरी...

चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस सङ्क्रमण
  • खबरदाता

असोज २४, २०७९   चितवन– जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी...

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
  • रासस

असोज २४, २०७९   धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८