• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल
  • खबरदाता

असोज ३१, २०७९ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।   मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको...

जजिरा एयरवेजद्वारा आधा उडान कटौती
  • खबरदाता

असोज ३१, २०७९ भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु...

सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग
  • खबरदाता

असोज ३१, २०७९ ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।   सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन...

चितवन क्षेत्रनम्बर १ मा सत्ता गठबन्धनको भेला सम्पन्न
  • खबरदाता

असोज ३०,२०७९ चितवन -सत्ता गठबन्धनका दलहरुले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन। चितवन क्षेत्र नम्बर १ मा आइतबार उनीहरुले चुनावी भेलाको आयोजना गरेक छन। भेलामा बोल्दै वक्ताहरुले गठबन्धनको जितनै जनताको जित भएकोले सबै एक भएर एकजुट भएर गठबन्धका उम्मेदवारलाई जितकुन...

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु
  • खबरदाता

असोज ३०, २०७९ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।   सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस...

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो
  • रासस

असोज ३० ,२०७९   निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१...

देशका सबै क्षेत्रबाट १४ दिन ढिला गरी बाहिरियो मनसुन
  • खबरदाता

असोज ३० ,२०७९   देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान...

प्रेरणाका पुञ्ज शताब्दी पुरुष
  • खबरदाता

असोज ३० ,२०७९ काठमाडौँ। शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन्। उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन्। बहुमुखी प्रतिभाका धनी जोशीको एक सय...

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन :डा.भट्टराई
  • खबरदाता

असोज २९,२०७९   गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८