• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा ९ र सामान्यमा ८ सुरक्षाकर्मी खटाउने तयारी
  • खबरदाता

कात्तिक १, २०७९ ४३५ म्यादी तराईका २० जिल्लामा खटाइने यसरी खटिनेछन् निर्वाचनमा म्यादी र नेपाल प्रहरी सामान्य निर्वाचनस्थल नेपाल प्रहरी – ३ म्यादी – ५ संवेदनशील निर्वाचनस्थल नेपाल प्रहरी – ३ म्यादी – ६ अतिसंवेदनशील निर्वाचनस्थल नेपाल प्रहरी – ३...

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा
  • खबरदाता

कात्तिक १, २०७९ विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि...

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु
  • खबरदाता

असोज ३१ ,२०७९ झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।...

एक लाख २० हजार बराबरको अवैध पटाका नष्ट
  • रासस

असोज ३१, २०७९   अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी...

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
  • खबरदाता

असोज ३१ ,२०७९   आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८)मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५...

घुस रकमसहित पक्राउ
  • खबरदाता

असोज ३१ ,२०७९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । अपरेटर यादवलाई सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट...

शताब्दी पुरुष जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा
  • खबरदाता

असोज ३१ ,२०७९   सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । “शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका...

ऋणको ब्याजदर १८ प्रतिशत नाघ्यो
  • खबरदाता

असोज ३१ ,२०७९   काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । कातिकदेखि लागु हुने गरी बैंकबाट लिइएको ऋणको ब्याजदर १८ प्रतिशत नाघेको हो । माछापुछ्रे बैंकको ऋणको ब्याजदर १८ प्रतिशत नजिक पुगेको छ । बैंकले कात्तिकबाट लागु हुने गरी...

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
  • खबरदाता

असोज ३१, २०७९   चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८