• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देउवाले बन्दुकको भाषा बोल्न थालेको ओलीको टिप्पणी
  • खबरदाता

कात्तिक २१,२०७९   पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि आसन्न चुनावमा एमालेको जीत आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने पनि...

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन नेत्रहिन युवासंघको माग
  • खबरदाता

कात्तिक २१,२०७९ चितवन - नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो...

आम निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै
  • खबरदाता

  कात्तिक २१, २०७९ मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको...

दुई वर्षपछि नेपाल आयल निगम नाफामा
  • खबरदाता

कात्तिक २१, २०७९ झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३०...

यस्तो छ तपाईंको कात्तिक २१ गते सोमबारको राशिफल
  • खबरदाता

कात्तिक २१, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई। आज मिति २०७९ साल कार्तिक २१ गते सोमबार, ई.सं ७ नोभेम्बर, २०२२ । तिथि-कार्तिक शुक्लपक्ष चतुर्दशी, नक्षत्र- अश्विनी, योग-सिद्धि, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः१९, सूर्यास्तः १७ः१४ । मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त...

विदेशीलाई व्यावसायिक भिसामा कडाइ
  • खबरदाता

कात्तिक २१, २०७९ सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा...

गोपाल अश्कको नेतृत्वमा लघुकथा समाज
  • खबरदाता

कात्तिक २१, २०७९   लघुकथा समाज, नेपालको वार्षिक साधारणसभाले लघुकथाकाररसाहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न समाजको १५औं साधारणसभाबाट संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरिएको...

आलोचित बन्दै आयोग
  • खबरदाता

कात्तिक २१, २०७९   निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो।...

राजस्व छलेको आरोपमा भरतपुरका गुप्ता बिरुद्ध मुद्दा
  • खबरदाता

कात्तिक २०, २०७९ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजस्व चुहावट गरेको अभियोग लगाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८