• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अरुलाई गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह
  • खबरदाता

कात्तिक २०,२०७९   निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गरेका छन। । आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र...

संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री
  • खबरदाता

कात्तिक २०,२०७९   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी...

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति
  • खबरदाता

कात्तिक २०, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै उनले संविधानमै...

यस्तो छ तपाईंको कात्तिक २० गते आइतबारको राशिफल
  • खबरदाता

कात्तिक २०, २०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २० गते आइतबार, ई.सं ६ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष त्रयोदशी, नक्षत्र- रेवती, योग- वज्र, करण- तैतिल, चन्द्रराशि-मीन, सूर्योदयः ६ः१९, सूर्यास्तः १७ः१५ । मेष : स्वास्थ्यमा...

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने
  • खबरदाता

कात्तिक २०, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक...

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना
  • खबरदाता

कात्तिक २०, २०७९ नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो।...

आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी
  • खबरदाता

कात्तिक २०, २०७९   बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन...

रुकुम हिँडेको बस हुग्दि खोलामा खस्दा १६ जना घाइते
  • खबरदाता

कात्तिक १९, २०७९ काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। बा ४ ख ५७९० नम्बरको बस २००...

नेता त्रिपाठीलाई मतदाताको प्रश्न:कोभिडको खोपमा समेत किन कमिसनको खेल ?
  • खबरदाता

कात्तिक १९,२०७९   पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदेयश त्रिपाठीले कोरोनाको भ्याक्सिन खरिद गर्दाको कमिसन काण्डका बारेमा अहिले मतदाताको सामना गर्नु परेको छ । चुनावी अभियानमा रहेका त्रिपाठीलाई टोलटोलमा जाँदा यहाँका मतदाताले यहि प्रश्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८