• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मदिरा बिक्री वितरणमा रोक
  • खबरदाता

कात्तिक १९, २०७९ डोटी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध...

अवरुद्ध कर्णाली करिडोर खुल्यो
  • खबरदाता

कात्तिक १९, २०७९   मान्म– अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका-१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ-८ को खुलालुदेखि पचालझरना गाउँपालिका-७...

विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि
  • खबरदाता

कात्तिक १९, २०७९ विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८...

‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गरिँदै
  • खबरदाता

कात्तिक १९, २०७९   निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी...

२०५१ सालको निर्वाचनलाई फर्केर हेर्दा
  • खबरदाता

कात्तिक १९, २०७९ २०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो । त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा...

ब्याजदरको विरोध कार्यक्रममा बैंकर पनि
  • खबरदाता

कार्तिक १९ ,२०७९     उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले आतंक सिर्जना गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्दै बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि ध्यानाकर्षणसमेत गराएका छन् । विगत करिब छ...

यस्तो छ तपाईंको कात्तिक १९ गते शनिबारको राशिफल
  • खबरदाता

कार्तिक १९,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक १९ गते शनिबार, ई.सं ५ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष द्वादशी, नक्षत्र - उत्तरभाद्रपदा, योग- हर्षण, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः१८, सूर्यास्तः १७ः१५ । मेष : मान्यजनको सुझावलाई...

एक करोड ७९ लाख मतदाताका लागि आठ करोड मतपत्र छापियो
  • खबरदाता

कात्तिक १८, २०७९   ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब आठ करोड मतपत्र छापिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको...

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा आयोगको भ्याकेट निवेदन
  • खबरदाता

कात्तिक १८, २०७९   निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८