कात्तिक २३, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २३ गते बुधबार, ई.सं ९ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष प्रतिपदा, नक्षत्र- कृतिका, योग- वरियान्, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३ । मेष :...
कात्तिक २३, २०७९ मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली...
कात्तिक २३, २०७९ नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई...
कात्तिक २३, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को...
कात्तिक २३, २०७९ डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको...
कात्तिक २२, २०७९ सिन्धुली । सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि बालिकाले आत्महत्या गरेकी छिन । ग्रामकाली मावि सुनकोशी ६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रालाई सामाजिक शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट...
कात्तिक २२, २०७९ काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल...
कात्तिक २२, २०७९ बागलुङ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।...
कात्तिक २२, २०७९ बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका छन् । सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा हरि रानाका कार्यकर्ताहरूले हातपात गरेपछि विवाद भएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८