कात्तिक २७, २०७९ चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम तीन महिना अर्थात् साउनदेखि असोजसम्म वैदेशिक व्यापार अघिल्लो आवको तुलनामा १८.५ प्रतिशतले घटेर चार खर्ब ४२ अर्ब ८२ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः...
कात्तिक २७, २०७९ साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ । तर यो सँगै आइतबार अर्को रुपमा पनि महत्त्वपूर्ण छ । यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ...
कात्तिक २७, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २७ गते आइतबार, ई.सं १३ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष पञ्चमी, नक्षत्र- आद्र्रा, ७ः०२ बजे, पुनर्वशु, योग-साध्य, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ । मेष...
कात्तिक २६, २०७९ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर...
कात्तिक २६,२०७९ निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन अत्यावश्यक सवारी साधनलाई सवारी पास नचाहिने ब्यबस्था गरेको छ। आयोगले अत्यावश्यक सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन...
कात्तिक २६, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिवार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे । अध्यक्ष दाहालले...
कात्तिक २६,२०७९ बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता...
कात्तिक २६,२०७९ गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताए ।...
कात्तिक २६,२०७९ लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन । गुरुङकी पत्नी शीरमाया...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८