कात्तिक २४, २०७९ किसानले रोपाइँ गर्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था छ । तर, सरकारले कतिपय किसानले धान बेचिसकेपछि मात्रै समर्थन मूल्य तोकेको छ । सरकारी ढिलासुस्तीको शिकार कमजोर आर्थिक अवस्थाका किसान हुने गरेका छन्। आम्दानीको अन्य स्रोत...
कात्तिक २४, २०७९ मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली...
कात्तिक २४, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २४ गते बिहीबार, ई.सं १० नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष द्वितीया, नक्षत्र- रोहिणी, योग- परिघ, करण- गर, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२। मेष : गुरुजनको प्रेरणाले...
कात्तिक २४, २०७९ काठमाडौं । ब्याजदरलगायत सरकार र नेपाल राष्ट्र बैंकका नीतिविरुद्ध आन्दोलन गर्दै आएको निजी क्षेत्रले तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगित गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र...
कात्तिक २४, २०७९ काठमाडौं महानगरपालिकालाई सुन्दर शहर बनाउने अठोट गरेका मेयर बालेन्द्र साह केही दिनयता चुपचाप जस्तै छन् । निर्वाचन आयोगको स्पष्टीकरणमा परेका मेयर साहले जवाफ त फर्काइसकेका छन् । तर,उनको जवाफ चित्त बुझ्दो भयो भएन भनेर आयोगले जवाफ...
कात्तिक २३,२०७९ हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो । यारीका लागि गएको बा१८च १४१७...
कात्तिक २३,२०७९ काठमाडौं । काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई...
कात्तिक २३,२०७९ चितवन - चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट...
कात्तिक २३, २०७९ सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १५ दिने सूचना जारी गरेको छ। समितिले पटक-पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८