कात्तिक २९,२०७९ झापा - नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज...
कात्तिक २९,२०७९ प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले...
कात्तिक २९, २०७९ भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु ३ च ३३३६...
कात्तिक २९, २०७९ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब...
कात्तिक २९, २०७९ काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएकामा सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दास रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
कात्तिक २९, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २९ गते मंगलबार, ई.सं १५ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष सप्तमी, नक्षत्र-तिष्य, योग- शुक्ल, करण- भद्रा, चन्द्रराशि-कर्कट, सूर्योदयः ६ः२५, सूर्यास्तः १७ः१० । मेष : लगानीमा रहेका धनको...
कात्तिक २९, २०७९ बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण...
कात्तिक २९, २०७९ सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः...
कात्तिक २८,२०७९ चितवन -मधुमेह शिक्षा भोलिको सुरक्षा भन्ने नाराका साथ आज संसारभर विश्व मधुमेह दिवस मनाईएको छ । लायन्स क्लब अफ चितवन चौतारीले विश्व मधुमेह दिवसको अवसरमा आज प्रभातफेरी र निःशुल्क मधुमेह परिक्षण भरतपुर चौबिस कोठीमा सम्पन्न गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८