• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु
  • खबरदाता

कात्तिक ३०, २०७९   पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए...

भोजपुरमा सत्ता गठबन्धनको सभास्थल नजिकै विस्फोट
  • खबरदाता

कात्तिक ३०, २०७९   भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले...

राजस्व चुहावट गरेको आरोपमा मुद्दा
  • खबरदाता

कात्तिक ३०, २०७९   राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५...

भक्तपुरमा आगलागी हुँदा २५ वर्षीया युवतीको मृत्यु
  • खबरदाता

कात्तिक ३०, २०७९ भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु...

चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
  • खबरदाता

कात्तिक ३०, २०७९   चितवन - चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका( १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च...

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
  • रासस

कात्तिक ३०, २०७९     भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका...

निर्वाचन आयोगद्वारा चार बुँदे निर्देशन जारी
  • खबरदाता

कात्तिक ३०, २०७९ काठमाडौं । निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार आयोगले निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा...

रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै
  • खबरदाता

कात्तिक ३०, २०७९ भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल(काठमाडौँ रेलमार्गको 'फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका...

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो
  • खबरदाता

कात्तिक ३०, २०७९ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८