• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आज कात्तिक २९ गते मंगलबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज कात्तिक २९ गते मंगलबार, कस्तो रहला तपाइँको भाग्य !

कात्तिक २९, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २९ गते मंगलबार, ई.सं १५ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष सप्तमी, नक्षत्र-तिष्य, योग- शुक्ल, करण- भद्रा, चन्द्रराशि-कर्कट, सूर्योदयः ६ः२५, सूर्यास्तः १७ः१० ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २९, २०७९, मंगलवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८