• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज कात्तिक ३० गते बुधबार,कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

कात्तिक ३०,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक ३० गते बुधबार, ई.सं १६ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष अष्टमी, नक्षत्र-अश्लेषा, योग-ब्रह्म, करण-वालव, चन्द्रराशि-कर्कट, सूर्योदयः ६ः२६, सूर्यास्तः १७ः०९ । मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि...

नेपालमा ६४ सय ८६ व्यावसायिक पशुपालन फार्म
  • खबरदाता

कात्तिक ३०,२०७९   काठमाडौं । नेपालमा कुल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विश्व खाद्य तथा कृषि...

अनेसास शिखर पुरस्कार प्रदान
  • खबरदाता

कात्तिक ३०,२०७९ अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । अनेसास शिखर पुरस्कार सस्थाले सोमबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा कविता वाचन तथा ‘अनेसास शिखर पुरस्कार’ समर्पण समारोहको आयोजना गरेको हो । समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य(सचिव साहित्यकार...

बसको ठक्करबाट झापामा मैनाली दम्पतीको मृत्यु
  • रासस

कात्तिक २९,२०७९   राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु...

गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा
  • खबरदाता

कात्तिक २९,२०७९   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन । मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका...

बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह
  • खबरदाता

कात्तिक २९,२०७९   प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन । नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।...

अछाम केन्द्रबिन्दु भएर भूकम्प
  • खबरदाता

कात्तिक २९,२०७९   अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त...

बिदेशी नागरिकता लिएको भन्दै रवि लामिछानेको उम्मेदवारी खारेजीको माग
  • खबरदाता

कात्तिक २९,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। उनले न्युज...

बाग्लुङमा निर्वाचन विरोधी गतिविधि गर्ने मसालका १४ पक्राउ
  • खबरदाता

कात्तिक २९,२०७९   निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा९मसाल०का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८