मंसिर ६,२०७९ चितवन - आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल...
मंसिर ६, २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको साधारण सदस्य...
मंसिर ५, २०७९ झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अग्नि...
मंसिर ५, २०७९ ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् । ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत...
मंसिर ५, २०७९ मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका...
मंसिर ५, २०७९ चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता बनाएका छन् । उनले १००० मत गणना हुँदा जम्मा २५२ मत पाएका छन् । पहिलो स्थानमा रहेका काङ्ग्रेसका विश्व पौडेलले ३३७ मत पाएका छन् । ...
मंसिर ५, २०७९ नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलचनलाई हराएका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो २८ वर्षीय योगेशले तुलचनसँग बदला लिए । मत परिणाम घोषणा...
मंसिर ५ , २०७९ भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर–२ मा...
मंसिर ५ , २०७९ चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु गर्ने तयारी चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ । चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८